२७ मंसिर २०८२, शनिबार
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।












