२२ भदौ २०८२, आइतबार
आज सभा समारोहमा सरिक हुने सम्भावना छ । नयाँ सम्बन्ध जोडिन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ, तर शेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।