
गलत निर्णय लिन पुगिएला । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्फूर्ति र उमङ्गको कमी हुनेछ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।