
आज मनमा खुसियाली बढ्नेछ । स्वादिष्ट खानपिन खान पाइएला । उपहार पाइने सम्भावना छ । लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।